महँगियो मासुको भाउ, कति पुग्यो ?

काठमाडौं–हरियो तरकारीको मूल्यले बजार तातिरहेको बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् । पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् । नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्डस्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले बढेको छ । भ्याली कोल्डस्टोरका सञ्चालक सक्षक घिमिरेका अनुसार जिउँदो बोइलर … Continue reading महँगियो मासुको भाउ, कति पुग्यो ?